महावै गाउँपालिको नक्सा
सूचना
वडा नं.१ को कार्यालय
नरेन्द्र बहादुर शाही
वडा अध्यक्ष
विजय राई
वडा सचिव
महावै गाउँपालिकाको सबै भन्दा सानो वडा १ नं. वडा कार्यालय हाे । यो वडा कार्यालयकाे वडा अध्यक्षको रुपमा स्थानीय तह निर्वाचन २०७९।१।३० मा कम्निष्ट पार्टि माओवादीबाट उम्मेदवार दर्ता गरी श्री नरेन्द्र बहादुर शाही विजय भै हाल पदभार सम्हाल्नु भएकाे छ । यस वडा कार्यालयकाे वडा सचिवको जिम्मेवारीमा श्री विजय राई हुनुहुन्छ । यस वडा कार्यालयमा १ वटा आधारभूत विद्यालय र बालबिकास केन्द्र सञ्चालनमा रहेका छन् । यस वडा कार्यालयमा आधारभूत स्वास्थ्य चौकी पनि सञ्चालनमा छ र हाल महावै गाउँपालिका कार्यालयकाे कार्यालय पनि यही वडामा अवस्थित छ ।