महावै गाउँपालिको नक्सा
सूचना
वडा नं.३ को कार्यालय
पदम बहादुर सिंह
वडा अध्यक्ष
तेज बहादुर खत्री
वडा सचिव
महावै गाउँपालिकाको सबै भन्दा सानो वडा ३ नं. वडा कार्यालय हाे । यो वडा कार्यालयकाे वडा अध्यक्षको रुपमा स्थानीय तह निर्वाचन २०७९।१।३० मा कम्निष्ट पार्टि माओबादी बाट उम्मेदवार दर्ता गरी श्री पदम बहादुर सिंह
विजय भै हाल पदभार सम्हाल्नु भएकाे छ । यस वडा कार्यालयकाे वडा सचिवको जिम्मेवारीमा श्री तेज बहादुर खत्री हुनुहुन्छ ।
Population:
2740
Ward Contact Number:
9868306482