FAQs Complain Problems

वडा नं. ६ को कार्यालय

राजेन्द्र बहादुर थापा
वडा नम्बर ६ वडा अध्यक्ष

विनोद रावत
वडा सचिव
महावै गाउँपालिकाको सबै भन्दा सानो वडा ६ नं. वडा कार्यालय हाे । यो वडा कार्यालयकाे वडा अध्यक्षको रुपमा स्थानीय तह निर्वाचन २०७९।१।३० मा कम्निष्ट पार्टि एमाले बाट उम्मेदवार दर्ता गरी श्री राजेन्द्र बहादुर थापा
विजय भै हाल पदभार सम्हाल्नु भएकाे छ । यस वडा कार्यालयकाे वडा सचिवको जिम्मेवारीमा श्री विनोद रावत हुनुहुन्छ ।

Population: 
१२५०
Ward Contact Number: 
९८६८०७२१७२